global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

माघ ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

बोनस सेयरमा लाग्ने कर भने लगानीकर्ताले स्वयमले भुक्तानी गर्ने प्रस्ताव गरेको छ । कम्पनीको यो प्रस्ताव नेपाल बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रकाशित समय : ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु