global ime bank Long Banner Ad

गृहपृष्ठ तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरू

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरू

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरू

तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरू भएको छ ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने देखी संसद बाहिर रहेका तराइ मधेस केन्द्रित दलले मोर्चा गठनका लागि प्रारम्भिक छलफल सुरू गरेका हुन ।

जसअनुसार मोर्चा गठनका बारेमा छलफल गर्नका लागि अहिले बैठक बसिरहेको छ । सो बैठकमा हृदयेश त्रिपाठी, शिवजीराय यादव, केशव झा, रेणु यादव, इश्वरदयाल मिश्र, शरदसिंह यादव, भरत थापा, मोहम्मद साबिर हुसैन, अनिल महासेठ, बृजकिशोर सिंह, मनिष मिश्रलगायत उपस्थिति रहेको छ ।

 

प्रकाशित समय : १४:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु