global ime bank Long Banner Ad

गृहपृष्ठ यो वर्षको एसइई परिक्षा आगामी चैत ७ गतेदेखि

यो वर्षको एसइई परिक्षा आगामी चैत ७ गतेदेखि

यो वर्षको एसइई परिक्षा आगामी चैत ७ गतेदेखि

एसएई परिक्षाको रूटिन सार्बजनिक भएको छ।

चैत ७ गते देखि सो परीक सञ्चालन हुनेछ भने चैत १९ गते सकिनेछ। परीक बिहान ८:०० बजेवाट सुरू भएर बिहान ११:०० बजे सकिनेछ।

पहिलो दिन अंग्रेजी, संस्कृत र मदरसाको परीक्षा हुनेछ।

 

 

प्रकाशित समय : ०९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु