गृहपृष्ठ कर्तव्य ज्यान मुद्दाका ४० वर्षदेखि फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका ४० वर्षदेखि फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका ४० वर्षदेखि फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहट राजदेवी नगरपालिका-९ घर भएका ५६ वर्षीय राजु सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई ४० वर्षदेखि फरार रहेका उनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रौतहटमा पेस गरिएको छ।

प्रकाशित समय : १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु