global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।

लघुवित्तले सेयरधनी दिलिप घलेको नाममा रहेको ८ हजार ७ सय ११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो्।

यो सेयर इच्छुक जो कोही व्यक्ति वा संगठित संघसंस्थाले खरिद गर्न सक्ने लघुवित्तले जनाएको छ।

 

प्रकाशित समय : १२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु