global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ महिला लघुवित्तका सेयरधनीको लागि लाभांश वितरण नगर्ने

महिला लघुवित्तका सेयरधनीको लागि लाभांश वितरण नगर्ने

महिला लघुवित्तका सेयरधनीको लागि लाभांश वितरण नगर्ने

महिला लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले आफ्नो आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले लाभांश वितरण नगर्ने उक्त् निर्णय गरेको छ । साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

महिलाले गत आर्थिक वर्ष २०७९/८० पनि लाभांश वितरण गरेको थिएन । यस संस्थाले अन्तिम पटक आर्थिक वर्ष २०७८/७९ को नाफाबाट भने ४७.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गरेको थियो ।

 

प्रकाशित समय : ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु