global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल पुलिस क्लब बन्यो एन्फा यू-१८ युथ लिग २०२४ को च्याम्पियन

नेपाल पुलिस क्लब बन्यो एन्फा यू-१८ युथ लिग २०२४ को च्याम्पियन

नेपाल पुलिस क्लब बन्यो एन्फा यू-१८ युथ लिग २०२४ को च्याम्पियन

नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यू-१८ युथ लिग २०२४ को च्याम्पियन बनेको छ।

डबल राउन्ड रोबिनको आधारमा भएको लिगको अन्तिम खेलअघि पुलिसले ४८ अंक जोडेको छ। दोस्रो स्थानको न्युरोड टिमको ४४ अंक हुँदा पुलिस एक खेलअघि नै च्याम्पियन बनेको हो।

एन्फा कम्प्लेक्समा भएको मंगलबारको खेलमा चर्च ब्वाइजलाई २–१ ले हराएपछि पुलिस युथ लिग २०२४ को उपाधि जित्न सफल भयो।

प्रकाशित समय : १८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु