global ime bank Long Banner Ad

गृहपृष्ठ सहकारी ठगी प्रकरणः छबिको बयान सकियो, रबिको पालै आएन्

सहकारी ठगी प्रकरणः छबिको बयान सकियो, रबिको पालै आएन्

सहकारी ठगी प्रकरणः छबिको बयान सकियो, रबिको पालै आएन्

गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएको छ ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा उनीसँग न्यायाधीश नितिज राईले अदालतले लिएको थुनछेक बहस सकिएको हो ।

हिजो देखि सुरु भएको छविको बयान मंगलबार सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग थुनछेक बहस सुरु भएको छ ।

अदालत लगिएको भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग आज पनि लिइएको छैन । पछाईको बयान सकिए पछि लामिछानेको पालो आउने बताइएको छ ।

 

प्रकाशित समय : १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु