global ime bank Long Banner Ad

गृहपृष्ठ आजको मौसमः बिहानको समयमा हवाइ सेवा प्रभावित हुने

आजको मौसमः बिहानको समयमा हवाइ सेवा प्रभावित हुने

आजको मौसमः बिहानको समयमा हवाइ सेवा प्रभावित हुने

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । राती भने देशभर मौसम मुख्यतया सफा रहने छ ।

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित समय : ०६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु