nmb bank

गृहपृष्ठ सिरियाली फुटबल संघले परिवर्तन गरयो ‘किट कलर

सिरियाली फुटबल संघले परिवर्तन गरयो ‘किट कलर

सिरियाली फुटबल संघले परिवर्तन गरयो ‘किट कलर

सिरियाली फुटबल संघले किटको रंग परिवर्तन गरेको छ ।

एसएफएले अल असद सरकारको पतनपछि राष्ट्रिय टोलीको किट र लोगोको रंग रातोबाट हरियोमा परिवर्तन गरेको हो।

‘हाम्रो नयाँ राष्ट्रिय टोली समूहले फेसबुकमा हरियो पहिरन लगाएका धेरै खेलाडीहरूको फोटोसँगै पोस्ट गरेका छौं, उसले भनेको छ, ‘सिरिरियाली खेलकुदको इतिहासमा नातावाद, पक्षपात र भ्रष्टाचारबाट टाढा हुने पहिलो ऐतिहासिक परिवर्तनको रूपमा यसलाइ लिएका छौं ।’

प्रकाशित समय : १२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु