गृहपृष्ठ सीजी इलेक्ट्रोनिक्सद्वारा निशुल्क NPL टिकट जित्ने सुनौलो अफर !
सीजी इलेक्ट्रोनिक्सद्वारा निशुल्क NPL टिकट जित्ने सुनौलो अफर !
नेपालमा अहिले नेपाल प्रिमियरलिग NPLको क्रिकेटमा होलले नयाँ उचाई लिइरहेको छ, र यो उत्साहलाई अझ बढाउन सीजी इलेक्ट्रोनिक्सले रोमाञ्चक अफर ल्याएको छ। सीजी इलेक्ट्रोनिक्सको कुनै पनि ब्रान्डको उत्पादन खरिद गर्दा, ग्राहकहरूले लक्कीड्र मार्फत निशुल्क ल्एी टिकट जितेर किर्तिपुरस्थित क्रिकेट स्टेडीयममा प्रत्यक्ष खेल हेर्ने मौका पाउने छन्।
सीजी इलेक्ट्रोनिक्स अन्तर्गत एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्डडेकर, माइडिया, केन्ट, एलिका, क्रम्प्टन जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रियब्रान्डहरू रहेका छन्। यीब्रान्डहरूले ठूला घरेलु उपकरणहरू जस्तै टिभी, वाशिङ मेसिन, फ्रिज, एयरकण्डिसन र आदिका साथै साना घरेलु उपकरणहरू जस्तै एयरफ्रायर, हीटर, गिजर,भ्याकुमक्लिनर, प्रेशर कुकर, आयरन, कफीमेकर आदि उपलब्ध गराउँछन्।
यो विशेष अभियानले उत्कृष्ट उत्पादन खरिदगर्नका साथै क्रिकेटको प्रत्यक्ष मज्जालिनको अवसर पनि प्रदान गर्दछ।घरायसी सामग्री अपडेट गर्ने सोचमा छन् वा नयाँ प्रविधिमा लगानी गर्न चाहन्छन्, हरेक खरिदले तपाईंलाई रोमाञ्चक क्रिकेट अनुभवको हिस्सा बन्ने मौका दिन्छ।
“हाम्राग्राहकहरूको खुशी हाम्रो पहिलो प्राथमिकता हो। यो अभियानले ग्राहकहरूलाई उत्कृष्ट मूल्यका साथ क्रिकेटको राष्ट्रव्यापी जोशलाई मनाउने अनौठो अवसर दिन्छ,” सीजी इलेक्ट्रोनिक्सका प्रतिनिधिले भने। र आगामी दिनहरुमा पनि नेपाली खेल जगतलाई सप्पोर्ट गर्दै यस्तै योजनाहरुलाई निरन्तरता दिने वाचा गरे।
प्रकाशित समय : ११:४९ बजे



















