गृहपृष्ठ प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुखलाई बुझाइयो
प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुखलाई बुझाइयो
काठमाडौं। प्रतिनिधिसभा नियमावलीको मस्यौदा समितिको प्रतिवेदन सभामुख डोलप्रसाद अर्याललाई बुझाइएको छ।
मंगलबार समितिका सभापति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सभामुख अर्याललाई मस्यौदा बुझाएका हुन्।
मस्यौदा बुझ्दै सभामुख अर्यालले प्रक्रियागत रूपमा नियमावली पारित गरिने बताए।
प्रकाशित समय : १६:३७ बजे



















