गृहपृष्ठ मञ्जुश्री फाइनान्सको ६.३५ प्रतिशत नगद लाभांश घोषणा
मञ्जुश्री फाइनान्सको ६.३५ प्रतिशत नगद लाभांश घोषणा
मञ्जुश्री फाइनान्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
आइतबार साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीका लागि कुल ६.३५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले ८ करोड ५८ लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान गर्ने भएको छ । कम्पनीको मूल्य प्रतिकित्ता ७२४ रुपैयाँ छ ।
प्रकाशित समय : १०:४० बजे




















