global ime bank Long Banner Ad

गृहपृष्ठ दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौँ महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना

दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौँ महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना

दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौँ महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना

काठमाडौँ महागरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना तिराएको छ ।

शुक्रबार काठमाडौँको दरबारमार्गमा एमालेले आयोजना गरेको जागरण सभाका क्रममा फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख जरिवाना गरेको हो ।

महानगरले सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरि वातावरण प्रदुषण गरेकोले एक लाख जरिवाना गरेको जनाएको छ ।

प्रकाशित समय : २१:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु