गृहपृष्ठ काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प गयो
काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प गयो
बिहीबार राति कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ। २ दशमलव ६ म्याग्निच्युडको भूकम्प राति १०ः४६ मा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए ।
सानो म्याग्निच्युडको भएपनि केन्द्रविन्दु नजिक भएकाले आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
प्रकाशित समय : ०६:४७ बजे


















