global ime bank Long Banner Ad

गृहपृष्ठ ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा

ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा

ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाललाई बिहीबार दिउँसो काठमाडौंको शान्तिनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नेपालले भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झन्डा देखाउने तयारी गरेकाले नियन्त्रणमा लिएको बुझिएको छ ।

काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीका अनुसार, नेपाललाई तत्काललाई होल्ड मात्र गरिएको छ ।

 

प्रकाशित समय : १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु