global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना

राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना

राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर उनिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन।

पूर्वसभामुख ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको हो । उनि लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए।

प्रकाशित समय : १०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु