गृहपृष्ठ पाटन उच्च अदालतमा एक महिलाले गरिन् विष सेवन
पाटन उच्च अदालतमा एक महिलाले गरिन् विष सेवन
पाटन उच्च अदालत परिसरमै विष सेवन गर्न लागेपछि एक महिला पक्राउ परेकी छन् ।
बुधवार पाटन उच्च अदालत परिसरमा विष सेवन गर्न लागेपछि बझाङ घर भएकी रश्मिला धामी पक्राउ परेकी हुन् ।
उनीमाथि आपराधिक लाभ (एक्सटर्सन) कसूरको आरोप लागेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित समय : १२:५७ बजे



















