global ime bank Long Banner Ad

गृहपृष्ठ कफीको मूल्य हालसम्मकै उच्च

कफीको मूल्य हालसम्मकै उच्च

कफीको मूल्य हालसम्मकै उच्च

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कच्चा कफीको सहमत मूल्य तोकेको छ । आइतबार बोर्डले सूचना जारी गर्दै नयाँ मूल्यबारे जानकारी दिएको हो ।

बोर्डका अनुसार विभिन्न ग्रेडका कच्चा कफीको मूल्य प्रतिकिलो ९५ देखि ५ सय ३५ रुपैयाँ तोकिएको छ । २०८१/८२ का लागि प्राविधिक समितिले गरेको अध्ययन एवं सिफारिस समेतका आधारमा विभिन्न काँचो कफीको न्यूनतम सहमत मूल्य कायम गरिएको हो ।

पछिल्लो १० वर्षमा कफीको मूल्य ह्वात्तै बढेको देखिन्छ । ग्रेड एको फ्रेस चेरीको मूल्य किलोको १ सय ५ र ग्रेड बीको ९५ पुगेको छ । २०७२ मा यसको मूल्य किलोको ८०-७५ थियो ।

 

प्रकाशित समय : २२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु