global ime bank Long Banner Ad

गृहपृष्ठ सेतीमा बगेर २२ वर्षीया युवतीको मृत्यु

सेतीमा बगेर २२ वर्षीया युवतीको मृत्यु

सेतीमा बगेर २२ वर्षीया युवतीको मृत्यु

बझाङमा २२ वर्षीया युवतीको सेती नदीमा बगेर मृत्यु भएको छ।

छबिसपाथिभेरा गाउँपालिका–१ काप्रि गाउँकी २२ वर्षीया संगीता जोशीको सेती नदीमा बगेर मृत्यु भएको हो। उनको आज बिहान करिब १० बजेको समयमा भाँडे बजार सामान पुगाएर घर फर्किने क्रममा भण्डारी गाउँ नजिकै सेती नदीमा चिप्लिएर बग्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित समय : १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु