global ime bank Long Banner Ad

गृहपृष्ठ बुढानिलकण्ठ हेरिटेज होटल आइपीओ जारी गर्दै

बुढानिलकण्ठ हेरिटेज होटल आइपीओ जारी गर्दै

बुढानिलकण्ठ हेरिटेज होटल आइपीओ जारी गर्दै

बुढानिलकण्ठ हेरिटेज होटल लिमिटेडले आइपीओ निष्काशन गर्ने प्रस्तावसहित मंसिर १४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभा, यस कम्पनीको रजिष्टार्ड कार्यालयमा अपरान्ह ४ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

प्रकाशित समय : १४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु