गृहपृष्ठ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
प्रकाशित समय : १८:३४ बजे



















