global ime bank Long Banner Ad

गृहपृष्ठ एमालेले सचिवालय बैठक बोलायो

एमालेले सचिवालय बैठक बोलायो

एमालेले सचिवालय बैठक बोलायो

सत्तारूढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आइतबार अपराह्न ५ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाइएको उपाध्यक्ष पौडेलले बताए ।

प्रकाशित समय : ०६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु