काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पहिलो हाफमा नेपाल र भुटान गोलरहित बराबरीमा

2.17K
shares

जारी साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलको पहिलो हाफमा नेपाल र भुटान बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल र भुटान गोलरहित बराबरी खेलेका हुन् । नेपालले पहिलो हाफमा केहि अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेन ।

यस खेलमा नेपालकी प्रमुख खेलाडी सावित्रा भण्डारी भने क्लबले रिलिज नगरेपछि खेलेकी छैनन् ।