global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मिल्टन आँधीका कारण फ्लोरिडाका ३० लाख घर डुबानमा, ४ जनाको मृत्यु

मिल्टन आँधीका कारण फ्लोरिडाका ३० लाख घर डुबानमा, ४ जनाको मृत्यु

मिल्टन आँधीका कारण फ्लोरिडाका ३० लाख घर डुबानमा, ४ जनाको मृत्यु

अमेरिकाको फ्लोरिडामा मिल्टन आँधीका कारण ३० लाख घर डुबानमा परेका छन्।

बुधवार राति फ्लोरिडासँग ठोक्किएको मिल्टन आँधीका कारण सेन्ट लुसिया राज्यमा ४ जनाको मृत्यु भएको छ।

आँधीका कारण ३० लाख घर डुबानमा परेपछि बिजुली र खानेपानीको अभाव सुरु भएको बीबीसीले जनाएको छ।

फ्लोरिडाको सेन्ट पीटर्सबर्गमा खानेपानीको अभाव देखिएको हो।

टैम्पाको पूर्वीय क्षेत्रमा ३५ जनाको उद्धार गरिएको छ भने सर्वसाधारणलाई दूषित पानीको सेवनबाट जोगिन पनि सल्लाह दिइएको छ। एजेन्सी

प्रकाशित समय : २१:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु