global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ दसैंमा अर्घाखाँचीबाट डेढ करोडको खसीबोका निर्यात

दसैंमा अर्घाखाँचीबाट डेढ करोडको खसीबोका निर्यात

दसैंमा अर्घाखाँचीबाट डेढ करोडको खसीबोका निर्यात

अर्घाखाँचीबाट यो दसैंका लागि झण्डै डेढ करोडको खसीबोका बाहिरी जिल्ला निर्यात भएको छ।

अर्घाखाँचीमा झण्डै ८ करोडको खसीबोका खपत भएको र यो दसैंमा मात्र डेढ करोड बढीको खसीबोका आसपासका जिल्लामा निर्यात भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र अर्घाखाँचीका प्रमुख विष्णु प्रसाद पौडेलले बताए।

अर्घाखाँचीमा कृषकहरू व्यावसायिक बाख्रापालनमा लागेका छन्। बाख्रापालनका लागि उचित वातावरण तथा पर्याप्त चरन र घाँसको व्यवस्था हुनुका साथै भनेको समयमा नगदै बिक्री हुने भएपछि कृषकहरू बाख्रापालनमा लागेका हुन्।

 

 

 

प्रकाशित समय : २०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु