global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार

नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार

नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार

नेप्सेमा आज ४ अङ्कको गिरावट आएको छ । बुधबार नेप्से ४ अङ्कले घटेर २५७६.७६ विन्दुमा रोकिएको हो ।

आज ३२० कम्पनिको कारोबार हुदा एक करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज कालिका लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ७.८८ प्रतिशतले बढेको छ । त्यस्तै, आज गुडविल फाइनान्सको शेयर मुल्य सबैभन्दा बढी ६.७७ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी सिइबिडी हाइड्रोको सबै भन्दा बढी २० करोड ५३ लाख २९ हजार २२४ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज कुमारी बैंकको शेयरको सबैभन्दा बढी ५ लाख ७ हजार २७० कित्ता शेयर कारोबार भएको छ ।

 

प्रकाशित समय : १५:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु