global ime bank Long Banner Ad

गृहपृष्ठ माओवादी केन्द्रले संसदमा प्रधानमन्त्रीलाई बोल्न दिने

माओवादी केन्द्रले संसदमा प्रधानमन्त्रीलाई बोल्न दिने

माओवादी केन्द्रले संसदमा प्रधानमन्त्रीलाई बोल्न दिने

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको बैठक अवरोध नगर्ने भएको छ ।

आज बसेको कार्यव्यवस्था समितिको बैठकमा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बैठक अवरोध नगर्ने बताएको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफुहरु हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा रहेको बताउदै प्रधानमन्त्रीले विदेश जाने विषयमा संसदमा सम्बोधन गर्न बाधा नगर्ने बताएका हुन् । उनले आफुहरु सभामुखको विरोधमा नरहेको बताउदै आफ्ना कुरा राखेर संसद अवरोध नगर्ने स्पष्ट गरेका हुन् ।

 

प्रकाशित समय : १२:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु