global ime bank Long Banner Ad

गृहपृष्ठ कर्मचारी सञ्चय कोषको कारोबार बन्द हुने

कर्मचारी सञ्चय कोषको कारोबार बन्द हुने

कर्मचारी सञ्चय कोषको कारोबार बन्द हुने

कर्मचारी सञ्चय कोषको कारोबार बन्द हुने भएको छ । कोषको भदौ ३१ गते बाह्य कारोबार बन्द हुने जनाएको छ ।

कर्मचारी सञ्चय कोषको ६३औँ वार्षिकोत्सव कार्यक्रम हुने भएकाले भोलि भदौ ३१ गते एक दिन कारोबार बन्द हुनेद्ध । कोषले भोलि भदौ ३१ गते ६३औँ वार्षिकोत्सव कार्यक्रमको आयोजना गर्दैछ ।

कोषको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अपरान्ह ४ बजे हुने भएकाले कोषका पूर्वकर्मचारीलाई निमन्त्रणा गरेको छ ।

प्रकाशित समय : ०९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु