global ime bank Long Banner Ad

गृहपृष्ठ कोरियाको गोलमा एटलेटिको म्याड्रिड विजयी

कोरियाको गोलमा एटलेटिको म्याड्रिड विजयी

कोरियाको गोलमा एटलेटिको म्याड्रिड विजयी

स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले एथलेटिक क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा खेलको एक मात्र गोल ९० मिनेट पछिको इन्जुरी समयमा एन्जेल कोरियाले गरेका थिए ।

यो जितपछि एटलेटिको म्याड्रिडको ४ खेलमा ८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी एथलेटिक क्लबको ४ खेलमा ४ अंक रहेको छ ।

 

प्रकाशित समय : १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु