global ime bank Long Banner Ad

गृहपृष्ठ माओवादी केन्द्रको परामर्श बैठक जारी

माओवादी केन्द्रको परामर्श बैठक जारी

माओवादी केन्द्रको परामर्श बैठक जारी

नेकपा  कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी छ ।

शुक्रबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूले आआफ्ना विचार व्यक्त गरेका छन् । बैठक आज सम्पन्न हुनेछ ।

प्रकाशित समय : १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु