global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा आचार्य नियुक्त

कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा आचार्य नियुक्त

कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा आचार्य नियुक्त

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा सुरेश आचार्यलाई नियुक्त गर्ेका छन ।

उपसभापति शर्माले डा आचार्यलाई पार्टीको विधानबमोजिम कार्यकारी निर्देशकमा आगामी साउन १ गतेदेखि लागू हुनेगरी आज नियुक्त गर्नुभएको कांग्रेसले जनाएको छ ।

डा आचार्य कांग्रेस प्रचार विभागका पूर्वउपप्रमुख, राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख सूचना आयुक्त र नेपाल पत्रकार महासङ्घका पूर्वसभापति हुन ।

प्रकाशित समय : ११:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु