global ime bank Long Banner Ad

गृहपृष्ठ गठ्ठाघर दुर्घटना: ज्यान गुमाएकी युवतीको पहिचान खुल्यो

गठ्ठाघर दुर्घटना: ज्यान गुमाएकी युवतीको पहिचान खुल्यो

गठ्ठाघर दुर्घटना: ज्यान गुमाएकी युवतीको पहिचान खुल्यो

भक्तपुरको गठ्ठाघर भएको दुर्घटनामा ज्यान गुमाएकी स्कुटर चालकको पहिचान खुलेको छ ।

उनी दोलखाको मेलुङ गाउँपालिका-४ की २३ वर्षीय सुस्मा नेपाली रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनी काठमाडौंको बागबजारमा बस्दै आएकी थिइन् ।

बिहीबार (आज) दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले उनको स्कुटरलाई ठक्कर दिएको थियो ।

प्रकाशित समय : १८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु