global ime bank Long Banner Ad

गृहपृष्ठ जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ ।

बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

भूकम्पको क्षति बारे विवरण आउन बाँकी छ ।

प्रकाशित समय : १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु