काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीको लगातार दोस्रो जित

2.33K
shares

भुटानको थिम्पुमा चलिरहेको काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले लगातार दोस्रो जित निकालेको छ । थिम्पुको चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा आज भएको खेलमा नेपाली महिला टोलीले घरेलु टोली भुटानलाई २–० को सेटमा हरायो ।

कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले भुटानी जोडी लेकेन र डेछेनलाई २१–५ र २१–४ ले पराजित गरेको हो । महिलातर्फ पहिलो खेलमा नेपालले उज्वेकिस्तानलाई २१–१७ र २१–१५ ले हराएको थियो ।