global ime bank Long Banner Ad

गृहपृष्ठ परराष्ट्रमन्त्री डा.राणासँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा.राणासँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा.राणासँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हस्मीले आज मन्त्रालयमा शिष्टाचार भेट गरेकी छिन् ।

सो भेटका क्रममा द्विपक्षीय हितका साथै नेपाल पाकिस्तान सम्बन्धका विविध पक्षमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु