global ime bank Long Banner Ad

गृहपृष्ठ पर्यटनमन्त्री पाण्डे र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता

पर्यटनमन्त्री पाण्डे र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता

पर्यटनमन्त्री पाण्डे र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र नेपालस्थित अमेरिकी राजदूत डीआर थम्सनबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार उनीहरूबीच छलफल भएको हो।

भेटवार्ताका क्रममा राजदूत थम्सनले पर्यटनमन्त्री पाण्डेलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ। दुई पक्षबीच नेपालको पर्यटन प्रवर्द्धनका विषयमा पनि छलफल भएको थियो।

प्रकाशित समय : १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु