गृहपृष्ठ खेतमा जमेको पानीमा डुबेको अवस्थामा एक एकजनाको शव फेला
खेतमा जमेको पानीमा डुबेको अवस्थामा एक एकजनाको शव फेला

सिरहाको गोलबजारमा खेतमा जमेको पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
गोलबजार नगरपालिका वडा न- ८ सिडियोटोल नजिकै रहेको खेतमा जमेको पानीमा सोही गाउँका ६० वर्षीय मनोज थापाको शव फेला परेको हो ।
बुधवार राती देखि हराएको थापाको शव आज उनकै घरदेखी करिव सय मिटरको दुरिमा खेतमा जमेको पानीमा फेला परेको प्रहरिले जनाएको छ ।
शव लाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १७:४३ बजे