गृहपृष्ठ नेप्से परिसूचक ९.८९ अंकले बढ्यो
नेप्से परिसूचक ९.८९ अंकले बढ्यो
प्री ओपन सेसनमा नेप्से परिसूचक ९.८९ अंकले बढेर २३७३.५३ विन्दुमा पुगेको छ। सेयर कारोबार साताको अन्तिम दिन बिहीबार यो सेसनमा ८५ वटा स्क्रिप्सको १७ हजार १८६ कित्ता सेयर ६० लाख ७५ हजार ८३४ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
प्री ओपन सेसनमा ६३ स्टकको मूल्य बढ्दा १५ वटाको घट्यो भने ६ वटाको मूल्य स्थिर रहेको छ ।
प्रकाशित समय : ११:२३ बजे



















