global ime bank Long Banner Ad

गृहपृष्ठ कामना सेवा विकास बैंकद्वारा कन्चन हरैया लायन्स आँखा हस्पिटललाई सहयोग

कामना सेवा विकास बैंकद्वारा कन्चन हरैया लायन्स आँखा हस्पिटललाई सहयोग

कामना सेवा विकास बैंकद्वारा कन्चन हरैया लायन्स आँखा हस्पिटललाई सहयोग

कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कन्चन हरैया लायन्स आँखा हस्पिटल लाई Water Dispenser हस्तान्तरण गरेको छ ।

बैंकका गरगरे शाखा प्रमुख श्री बाबुराम रेग्मिले लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्यलाई हस्तान्तरण गरेका छन्  ।

कन्चन हरैया लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्यले समाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको कार्यक्रममा हस्तान्तरण गरिएको Water Dispenser अति आधारभुत आवश्यकता रहेको साथै हस्पिटल आउने आम बिरामी ले प्रत्यक्ष सेवा लिन पाउने भएकोले कार्यक्रमको प्रमुख अतिथि कन्चन गाँउपालिकाको अध्यक्ष नवराज ढकालले धन्यवाद ज्ञापन गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा अस्पतालका महानुभावहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित समय : १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु