nmb bank

गृहपृष्ठ मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाईयो

मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाईयो

मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाईयो

भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलामा बाँस र जस्तापाताले अस्थायी बार बनाइएको छ । नदीको बहाव बढेर बस्तीमा पानी पसेपछि भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती ईलाका कटान नियन्त्रणका लागि बास र जस्तापाताले अस्थायी बार बनाएको छ ।

प्रहरीले लगातारको बर्षापछि नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।

प्रकाशित समय : १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु