गृहपृष्ठ एकीकृत समाजवादीले घोषणा गर्यो ९३ सदस्यीय केन्द्रीय कमिटी
एकीकृत समाजवादीले घोषणा गर्यो ९३ सदस्यीय केन्द्रीय कमिटी
नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ ।
असार १६ गतेबाट प्रज्ञा भवनमा चलिरहेको दशौं महाधिवेशनबाट पार्टीले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको हो ।
एकीकृत समाजवादीले विधानमा २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भनेको छ । नेता राजेन्द्र पाण्डेका अनुसार बाँकी सदस्यहरूको नामावली अबको १० दिनभित्र सार्वजनिक गरिनेछ ।
प्रकाशित समय : १४:४५ बजे



















