nmb bank

गृहपृष्ठ सहकारी ठगिको संसदीय छानबिन विशेष समितिमा गृहसचिव र महानिरीक्षकसँग छलफल

सहकारी ठगिको संसदीय छानबिन विशेष समितिमा गृहसचिव र महानिरीक्षकसँग छलफल

सहकारी ठगिको संसदीय छानबिन विशेष समितिमा गृहसचिव र महानिरीक्षकसँग छलफल

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ ।

शुक्रबार बसेको समितिको दशौँ बैठकले गृहसचिव र प्रहरी महानिरीक्षकसँग सहकारीमा भएको बचत ठगि, अहिलेसम्मका अनुसन्धान र कारवाहीको विषयमा छलफल गरेको हो ।

यस अघि समितिले विहिबार हालेखापरिक्षक तोयम राय, सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभागका महानिर्देशक कमल भट्टराई र सहकारी बिभागका रजिष्ट्रार पिताम्बर घिमिरेसँग छलफल गरेको थियो ।

 

प्रकाशित समय : १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु