गृहपृष्ठ एकीकृत समाजवादीको पदाधिकारी संख्या २१ सदस्यीय हुने

एकीकृत समाजवादीको पदाधिकारी संख्या २१ सदस्यीय हुने

एकीकृत समाजवादीको पदाधिकारी संख्या २१ सदस्यीय हुने

नेकपा एकीकृत समाजवादीले पदाधिकारीको संख्या २१ सदस्यीय बनाउने भएको छ । विहिबार बसेको सचिवालय बैठकले पधाधिकारीमा अध्यक्ष, सम्मानित नेता र वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा एक महिला र एक मधेशी रहने व्यवस्था गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

त्यसैगरी एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने भएको छ । सचिवमा दलित, जनजाति र महिलाबाट एक(एक जना ल्याइने भएको छ ।

 

प्रकाशित समय : २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु