गृहपृष्ठ सुर्खेतको बुलबुले तालमा मोटरबोट सञ्चालन
सुर्खेतको बुलबुले तालमा मोटरबोट सञ्चालन
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रमुख पर्यटकीय स्थल बुलबुले तालमा मोटरबोट सञ्चालन । लामो समयदेखि जीर्ण रहेको यस तालमा मोटरबोट सञ्चालन भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ ।
तस्बिर: सुरेश आचार्यर/रासस
प्रकाशित समय : १५:१९ बजे


















