global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या

नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या

नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या

सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सिसिटिभी फुटेजमा देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रकाशित समय स् १९:२८ बजे

प्रकाशित समय : १९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु