global ime bank Long Banner Ad

गृहपृष्ठ भाषा आयोगको सदस्यमा मानन्धर नियुक्त

भाषा आयोगको सदस्यमा मानन्धर नियुक्त

भाषा आयोगको सदस्यमा मानन्धर नियुक्त

सरकारले भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ स्थायी घर भएका मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित समय : १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु