nmb bank

गृहपृष्ठ देशका छुट्टाछुट्टै ठाँउमा नमाज पढ्दै मुस्लिम समुदाय

देशका छुट्टाछुट्टै ठाँउमा नमाज पढ्दै मुस्लिम समुदाय

देशका छुट्टाछुट्टै ठाँउमा नमाज पढ्दै मुस्लिम समुदाय

नेपालगञ्जको वीपीचोकस्थित इदगाहमा इद पर्वको अवसरमा बिहीबार सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय ।

दाङको घोराही उपमहानगरपालिका-१८ स्थित इदगाहमा इद पर्वको अवसरमा सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय । इद पर्वमा सबैजना एकै ठाउँमा भेला भएर अल्लाह(भगवान)का नाममा विशेष नमाज(प्रार्थना)गर्ने तथा शुभकामना आदान प्रदान गरेर मनाउने इस्लाम परम्परा छ । तस्बिर :रासस

प्रकाशित समय : ०९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु