nmb bank

गृहपृष्ठ सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनीलिमिटेड बीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता

सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनीलिमिटेड बीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता

सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनीलिमिटेड बीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता

आज एक समारोह बीचसिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनी लिमिटेड बीचसाधारण शेयर निष्काशनतथाबिक्रीप्रबन्धकनियुक्तिसम्बन्धी सम्झौताभएको छ ।

उक्त सम्झौतामासिद्धि हाइड्रो कम्पनीलिमिटेडका तर्फबाट प्रबन्धनिर्देशकश्री सन्तोष राज नेपालतथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सिद्धि हाइड्रो कम्पनीलिमिटेडको सार्वजनिकनिष्काशको लागिबिक्रीप्रबन्धकको कार्य गर्नेछ ।

सिद्धि हाइड्रो कम्पनीलिमिटेडले निमार्ण गरिरहेको आयोजना “सिद्धि खोला जलविद्युत आयोजना” इलाम जिल्लामाअवस्थित रहेको छ र सो आयोजना १०मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

प्रकाशित समय : १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु