गृहपृष्ठ क्यानद्वारा भूकम्प पीडितलाई २० लाख सहयोग

क्यानद्वारा भूकम्प पीडितलाई २० लाख सहयोग

क्यानद्वारा भूकम्प पीडितलाई २० लाख सहयोग

नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख सहयोग गरेको छ ।

आईसीसी टी २० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमानबीच फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम सहयोग गरिएको क्यानले बताएको छ।

प्रतियोगिताकै बेला गरेको बचा अनुसार उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको क्यानले जानकारी दिएको छ ।

प्रकाशित समय : १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु